You are viewing the translated version of बीमकले खर्च गर्न नपाउने गरी रोक्का गर्नु पर्ने (१) ऐनको दफा १२२ को उपदफा (४) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि नेपालमा त्यस्तो.
Section 85
बीमकले खर्च गर्न नपाउने गरी रोक्का गर्नु पर्ने (१) ऐनको दफा १२२ को उपदफा (४) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि नेपालमा त्यस्तो
कार्यालयले व्यहोर्नु पर्ने दायित्व बापतको रकम असुल उपर गर्न त्यस्तो बीमकले खर्च गर्न नपाउने गरी . प्राधिकरणले देहाय बमोजिम निजको सम्पत्ति रोक्का गर्नु पर्नेछ:-
(क) बैङ्क तथा वित्तीय संस्थामा रहेको रकमको हकमा नेपाल राष्ट्र बैङ्कमार्फत् खाता रोक्का गर्ने,
(ख) अचल सम्पत्तिको हकमा सम्बन्धित मालपोत कार्यालयमा रोक्का राख्न लेखी पठाउने,
(ग) गाडी लगायतका चल सम्पत्तिको हकमा सम्बन्धित कार्यालयमार्फत् रोक्का राख्ने,
(घ) अन्य चल सम्पत्तिको हकमा आफ्नो जिम्मामा लिई सुरक्षित राख्ने,
(ङ) आसामीको हकमा/सो बीमकले बुझी लिनु पर्ने रकम समेत बुझिलिई रोक्का गर्ने व्यवस्था .गर्ने।
(२) विदेशी बीमा कम्पनीको नेपालमा रहेको शाखा कार्यालयको उपनियम (१) बमोजिम रोक्का राखिएको रकमबाट त्यस्तो कार्यालयबाट व्यहोर्नु पर्ने दायित्व पूरा गर्नु पर्नेछ ।